१. तपाईंको खाता मा लगइन गर्नुहोस्।
२. “Deposit” मा क्लिक गर्नुहोस्। Esewa चयन गर्नुहोस्। त्यसपछि रकम छान्नुहोस् र पेश गर्नुहोस्
३. QR कोड डाउनलोड गर्नुहोस्, त्यसपछि तपाईंको eSewa एप्लिकेशनमा जानुहोस्।
४. QR कोडमार्फत डिपोजिट गर्नुहोस्। पहिले डाउनलोड गरेको QR कोड संलग्न गर्नुहोस्।
५. डिपोजिट गर्ने रकम प्रविष्ट गर्नुहोस्।
६. डिपोजिट पेजमा देखिएको remarks प्रविष्ट गर्नुहोस्।
७. ट्रान्ज्याक्सन कोड प्रतिलिपि (Copy) गर्नुहोस् र स्क्रिनसट लिनुहोस्।
८. ट्रान्ज्याक्सनको स्क्रिनसट अपलोड गर्नुहोस् र ट्रान्ज्याक्सन कोड Reference Box मा राख्नुहोस् (Paste)।
९. सबै विवरणहरू राम्ररी जाँच गर्नुहोस्। पछि “Next” मा क्लिक गरी सबमिट गर्नुहोस्।